Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

खुम्बु क्षेत्रमा ३ देशका ८ पत्रकार

himalaya Diary News Service by himalaya Diary News Service
May 5, 2022
in Literature, Nepal
0
खुम्बु क्षेत्रमा ३ देशका ८ पत्रकार
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौँ — खुम्बु क्षेत्रमा तीन देशका पत्रकारलाई लक्ष्य गरी आयोजित हिमालयन क्लाइमेट बुट क्याम्प (एचसीबीसी-२०२२) सम्पन्‍न भएको छ ।

नेपाल विज्ञान पत्रकार समूह(एनएफएसजे)ले आयोजना गरेको एचसीबीसी२०२२ मा नेपालका ४ र भारत, बंगलादेशका २/२ गरी ८ जना विज्ञान पत्रकार सहभागी थिए ।

खुम्बु क्षेत्रमा उनीहरुलाई यही अप्रिल २१ देखि २६ सम्म हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरको बारेमा प्रत्यक्ष अवलोकनसहित विषयहरुबारेमा जानकारी गराइएको थिए ।

एभेरेस्ट क्षेत्रमा तीन देशका पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको यो तालिम सम्भवतः पहिलो रहेको एचसीबीसी२०२२का संयोजक छत्र कार्कीले दाबी गरे । बुट क्याम्पबाट विज्ञान पत्रकारहरुले हिमालय क्षेत्रमा जलवायु र यससँग सम्बन्धित मानिसको दैनिकी प्रत्यक्ष अवलोकन गर्दै विषयमा बुझ्न मद्दत पुगेको उनले बताए ।

बुटक्याम्पमा सहभागी पत्रकारहरुले खुम्बु क्षेत्रका सांसद, जनप्रतिनिधि, संरक्षण अधिकृत, वातावरण विज्ञ, सुरक्षाकर्मी, कृषक, व्यवासयी, ट्रेकिङ गाइडहरुसँग छलफल गरेका थिए । बुट क्याम्पमा लुक्ला, मोन्जु, फाकदिङ, खुम्बु, खुम्जुङ, नाम्चे, हिलारी अस्पताललगायतका क्षेत्रहरुमा विज्ञान पत्रकारहरुले प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए ।

एचसीबीसी२०२२मा नेचर इन्डियाकी प्रधान सम्पादक शुभ्र प्रियदर्शिनी, थर्ड पोल नेपालका सम्पादक रमेश भुसाल, जलवायु विज्ञ डा. सुदीप ठकुरीले सहजीकरण गरेका थिए ।

तालिमले दक्षिण एसियामा विज्ञान र वातावरण पत्रकारहरुलाई उच्च हिमाली क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बुझ्न सहज बनाउने एनएफएसजेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement Banner
Previous Post

Cameroonian activist wins Wangari Maathai Forest Champions’ Award 2022

Next Post

युगकविलाई तीन दिन सम्झना

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
युगकविलाई तीन दिन सम्झना

युगकविलाई तीन दिन सम्झना

Recommended

New UK PM set to be announced on September 5

New UK PM set to be announced on September 5

4 years ago
डस्टबिनबाट सुन निकाल्दै गर्दा टिआइएभित्रै पक्राउ:१५ वर्षदेखि कार्यरत सरसफाइ कर्मचारीमाथि गम्भीर शंका

डस्टबिनबाट सुन निकाल्दै गर्दा टिआइएभित्रै पक्राउ:१५ वर्षदेखि कार्यरत सरसफाइ कर्मचारीमाथि गम्भीर शंका

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.