Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

युगकविलाई तीन दिन सम्झना

himalaya Diary News Service by himalaya Diary News Service
May 5, 2022
in Author, Literary Festival & Event, Literature, Nepal
0
युगकविलाई तीन दिन सम्झना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ ८ देखि तीन दिन राजधानीमा विशेष कार्यक्रमका साथ युगकविको जन्मजयन्ती मनाउने निर्णय गरेको हो ।

प्रतिष्ठानले यो वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान गर्ने भएको छ । त्यस्तै प्रतिष्ठानले वर्ष ०७७, ०७८ र ०७९ को सिद्धिचरण युवा पत्रकारिता पुरस्कार क्रमश: गजुरधन राई (ओखलढुंगा), पारसप्रकाश नेपाल (भोजपुर) र लहना मिडिया काठमाडौं संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारहरू जेठ ९ मा विशेष समारोहबीच हस्तान्तरण गरिने भएको छ ।

Advertisement Banner
Previous Post

खुम्बु क्षेत्रमा ३ देशका ८ पत्रकार

Next Post

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

Recommended

अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    

अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    

4 years ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal: Budget spending for national pride projects remains slow in FY 2025/26

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.