Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण

himalaya Diary News Service by himalaya Diary News Service
May 7, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
लव गाउँलेको …एन अनवान्टेड साउण्ड’लोकार्पण
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ२३, बैशाख ०७९, कवि लव गाउँलेको अङ्ग्रेजी गैरआख्यान ‘एन अनवान्टेड साउण्ड’को विमोचन भएको छ । हार्दिक होटल बागबजारमा सम्पन्न उक्त समारोहमा  वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको सभापति र अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा प्रमुख अतिथ्य रहेको थियो । उक्त कार्यक्रममा पूर्व मुख्यसचिव तथा कवि विमल कोइराला, गीतकार केशव भट्टराई, पुस्तक समीक्षक पूर्व सचिव गोपीनाथ मैनाली, विधान आचार्य, गोविन्द गिरी प्रेरणा, युयुत्सु आर=डी=शर्मा, महेश प्रसाईं, विमल भौकाजी, शान्ति शर्मा, निशा के=सी, मीना चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजन समूहका कमला रानी गुरूङले सेवागत मन्तव्य राखेका थिए ।

Advertisement Banner
Previous Post

Nepal Electricity Authority invites bids from Indian companies for sell of 200MW electricity during the monsoon period

Next Post

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

बेलवासेलाई एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार

Recommended

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

नयाँ वर्ष २०८३ः राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

3 weeks ago
Balen Shah registers candidacy from Jhapa-5

Election Commission seeks second clarification from Balendra Shah

3 months ago

Don't Miss

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

गौशलाको जग्गा कोषमै ल्याउने बाटो खुला:मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

May 5, 2026
पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

पश्चिम बङ्गालमा भारतीय जनताको शानदार जित

May 5, 2026
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

May 5, 2026
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु

May 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.