केपी ओलीद्वारा मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टकाे भवन उद्घाटन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)  तथा कर्णाली आदिबासी ज्ञान, सीप, तथा प्रविधि संस्थान (किस्ट) भवनकाे उद्घाटन गर्नुभएकाे छ ।

शुक्रबार सुर्खेतकाे वीरेन्द्रनगरमा अध्यक्ष ओली मुसाेम तथा किस्ट भवनकाे उद्घाटन गर्नुभएकाे हाे । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले  साे भवन उद्घाटनपछि मध्यपश्चिम विश्व विद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया समेत गर्नुभएकाे थियाे ।

Comments are closed.