काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई वटा न्यारोवडी जहाज भाडा (लिज) मा ल्याउन लागेको खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा निगमले तत्काल दुई वटा जहाज लिजमा ल्याउन लागेको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । हाल निगमले दुई वटा ट्वीनअटर जहाजले डोमेस्टिक र एउटा न्यारोबडी ३२० र एउटा वाइडबडी ३३० गरी २ वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । जम्मा चार वटा जहाजमा पनि आन्तरिकतर्फ उडान भर्दै आएको २ वटामा एउटा जहाज केही महिनादेखि ग्राउन्डेड छ ।
Trending Now
- जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
- शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै
- Another American award for cancer specialist Dr. Sonia
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
Comments are closed.