Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

दुई स्रष्टा सम्मानित’

himalaya Diary News Service by himalaya Diary News Service
February 21, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
दुई स्रष्टा सम्मानित’
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०७८ फागुन ८ गते लघुकथा समाज, नेपालले बर्सेनि प्रदान गर्दै आएको –सावित्री–केशर कथा सम्मान–२०७८)_ कथाकार मधुवन पौडेललाई र –बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८)_ लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गरे । दुवै स्रष्टालाई सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँ पनि प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले नेपाली कथा साहित्यले विदेशका कथासँग कुम जोड्ने क्षमता राखेपनि सार्थक अनुवाद नभइदिँदा नेपाली कथाले विश्व बजार पाउन नसकेको बताए ।

घिमिरेले नेपाली कथा लेखनको प्रारम्भिक कालको चर्चा गर्दै कथाको विकासमा साहित्यिक पत्रकारिताले पु¥याएको योगदान बारे उल्लेख गरे ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले स्रष्टाहरूको सक्षिप्त परिचय दिए । डा. गौतमका अनुसार २०१९ सालदेखि साहित्य लेखनमा लागेका कथाकार मधुवन पौडेलका कथा नेपाली कथा साहित्यमा बलियो लेखनकासाथ उभिएको बताए । पौडेलका आधा दर्जन कथाकृति प्रकाशित रहेको उनले बताए ।

डा. गौतमले लघुकथाकार हरिप्रसाद भण्डारीको लेखनकर्मको चर्चा गर्दै उनले लघुकथाकै क्षेत्रमा एम.फील गरेको र लघुकथाको विषयमा नै विद्यावारिधि गर्न लागेको बताए ।

साहित्यकार अशेष मल्लले उपयुक्त स्रष्टालाई सम्मानित गरेर लघुकथा समाज र दुवै सम्मान आफैँ सम्मानित भएको उल्लेख गरे ।

समाजका अनुसार यसअघि सावित्री केशर कथा सम्मान वरिष्ठ कथाकारहरू परशु प्रधान, भाउपन्थी, सनत रेग्मी र डा= राजेन्द्र विमललाई प्रदान गरिसकिएको छ भने बाटुली खिलध्वज लघुकथा सम्मान डा= लक्ष्मणप्रसाद गौतम, हिरण्य भोजपुरे, महेश प्रसाई र धु्व मधिकर्मीलाई प्रदान गरिसकिएको छ ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मधुवन पौडेल, हरिप्रसाद भण्डारी, सुमन सौरभ र सिन्धु गौतमले बोलेका थिए ।

Advertisement Banner
Previous Post

‘घामभन्दा पहिले’ कृति सार्वजनिक

Next Post

Russian President Vladimir Putin announces the recognition of two separatist republics in eastern Ukraine

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Russian President Vladimir Putin announces the recognition of two separatist republics in eastern Ukraine

Russian President Vladimir Putin announces the recognition of two separatist republics in eastern Ukraine

Recommended

New breakthrough in detecting “ghost particles” from the Sun

New breakthrough in detecting “ghost particles” from the Sun

3 months ago
Daramkhola hydropower project begins power production

Nepal’s hydropower sector has gained renewed momentum

2 months ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.