काठमाडौं । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको छ ।रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा १३ यात्रु घाइते भएका छन् । घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Trending Now
- प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार
- कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा
- The government will establish its own satellite in Nepal and provide Internet through satellite
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
- Jimny Rara Adventure: ‘A Ride with a Cause’ complete
- Secertary-General of BIMSTEC H.E. Mr. Indra Mani Pandey called on Foreign Secretary Ms. Sewa Lamsal at her office today
- विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित
- तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
- Nepali opposition leaders stage protest in parliament demanding formation of an investigation committee against Home Minister Rabi Lamichhane in case of cooperative fraud
Comments are closed.