नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश दाङकी शान्ता चौधरी र विराटनगरकि कविता चापागाईंलाई प्रदान गर्ने भएको छ। साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान रु २५१११।- नगद राशिसहित सम्मान पत्र रहेको छ । वि.सं. २०६५ देखि यो सम्मानबाट हालसम्म १५ जना सम्मानित भइसकेका छन् । त्यस्तै समाजसेवी राजेश न्यौपाने र केदार नेउपानेले स्थापना गर्नुभएको योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान रु ५०,००१।- नगद राशिसहित सम्मानपत्र रहेको छ । वि.सं.२०७५ मा स्थापना भएको यस सम्मानबाट पांचजना सम्मानित भइसक्नुभएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका अनुसार आउँदो असार २२ गते योगमाया दिवसका दिन विशेष समारोहमा यी दुवै सम्मान समर्पण गरिने छ ।
Trending Now
- UN warns of famine in 14 regions of Sudan
- New World Bank Program Supports Sustainable Fodder Production, Lower Methane Emissions for China’s Livestock Industry
- World Bank Loan Supports Energy Transition and Reform in China’s Heating Sector in Shaanxi Province
- धानको उत्पादन वृद्धिमा जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको छ:प्रधानमन्त्री पुष्पकमल दाहाल
- World Bank to Accelerate Digital Inclusion for 180 Million People Across Eastern and Southern Africa
- World Bank Unveils Major Initiative to Scale Up Energy Efficiency in Europe and Central Asia
- रम्बास कविता: उनिउँ
- रम्बास कविता: मान्छे
- राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतल निवासमा रोपाइँ कार्यक्रम शुभारम्भ
- पत्रकार महासंघको विवाद अझ चर्कियो, निर्वाचन कर्मचारी माथि हातपातको आरोप
Comments are closed.