Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Editorial Team by Editorial Team
June 7, 2022
in Uncategorized
0
पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ २२ काठमाडौँ, ‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नका लागि अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा आर्ट क्याम्प’ गरिने भएको छ । भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म पोखरामा हुने कला कार्यशालामा विश्वका ख्यातीप्राप्त कलाकारसहित नेपाली कलाकारको सहभागिता हुनेछ ।

आइडब्लूएस नेपालले पत्रकार सम्मेलन गरी सो कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको भमण गरी कलामा चित्रण गरिने जनाइएको छ ।

‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ उद्घोष सफल बनाउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नेछन् ।

आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “कार्यशालाले नेपाली प्राकृतिक सौन्दर्यलाई विश्व कला माझ अझ बढी चिनाउन मद्दत पुर्याउने छ ।”

उहाँका अनुसार आइडब्लूएसले यसअघि घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।

Advertisement Banner
Previous Post

नारायण घिमिरेको ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

Next Post

‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

Editorial Team

Editorial Team

Next Post
‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

Recommended

Birgunj Metropolis opens new market built for Rs 7 million

Nepal Exporters call for action on cross-border transport delays on Indian routes

4 months ago
इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

3 weeks ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.