Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित

Editorial Team by Editorial Team
June 7, 2022
in Book Releases, Literature, Nepal
0
‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना’नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (आख्यान) विभागको अनुसन्धान परियोजनाअन्र्तगत उक्त पुस्तक साहित्यकार कुमारी लामाले तयार पार्नुभएको हो । पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा तेस्रो लिङ्गी परिचय र सैद्धान्तिक अवधारणा, दोस्रो खण्डमा समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतनाको विश्लेषण र खण्ड तीनमा सारांश तथा निष्कर्ष रहेको छ । यो महत्वपूर्ण अनुसन्धानात्मक कृति अत्यन्त मेहेनतका साथ  निबन्धशिल्पी तथा समालोचक कुमारी लामालाई तयार पार्नुभएको हो । यस कृतिले तेस्रो लिङ्गी कथाका बारेका धेरै कुराहरुको जानकारी दिन्छ । यो पुस्तक तेस्रो लिङ्गी कथा विषयमा  अधययन अनुसन्धान गर्न चाहनेहरुका लागि अत्यन्तै उपयोगी रहेको छ ।

Advertisement Banner
Previous Post

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

Next Post

लैङ्गिक हिंसा रोक्न पाठ्यक्रम परिवर्तन

Editorial Team

Editorial Team

Next Post
लैङ्गिक हिंसा रोक्न पाठ्यक्रम परिवर्तन

लैङ्गिक हिंसा रोक्न पाठ्यक्रम परिवर्तन

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank drafts AI guidelines to modernise banking and financial services

6 months ago
French Open Tennis tournament begins at Roland Garros in Paris

French Open Tennis tournament begins at Roland Garros in Paris

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.