Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 8, 2022
in Book Releases, Literature, Nepal
0
कवि चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ कवितासंग्रह लोकार्पण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भईकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ’ शर्माले भनिन् ।
समीक्षक राजकुमार बानियाँले भने कवि गुरुङले कविता सिर्जनामा देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रूपले पुष्टि गरेका छन्’ बानियाँले भने ।
अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए । ‘सर्जकले आज सिर्जना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नुहुादैन । भोलिको समयलाई समेत सान्दर्भिक हुने रचना गर्नसक्नु नै लेखकीय सामथ्र्य हो,’ मुकारुङले भने ।

Advertisement Banner
Previous Post

यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

Next Post

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

Editorial Team

Editorial Team

Next Post
सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

Recommended

Four in Five Children in Latin America and the Caribbean Will Not Be Able to Understand a Simple Text

4 years ago
Bollywood singer Kumar Sanu partners with soon-to-be launched NFT marketplace Flamingo to launch his NFT collection

Bollywood singer Kumar Sanu partners with soon-to-be launched NFT marketplace Flamingo to launch his NFT collection

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.