काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्।संसद दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्।
मंसिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरे।हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए।
Trending Now
- Cricket: Australia beat India by six wickets to win series 3-1
- India To Send 2 Lakh Tonne Wheat To Nepal
- Delhi freezes under severe cold wave; dense fog disrupts flights, train services
- Myanmar to release thousands of prisoners to mark Independence Day
- US President Biden Awards Presidential Medal of Freedom to 19 individuals, Including Hillary Clinton & Lionel Messi
- घुम्न जाऔं धरान’ नारासहित पाँचदिने ‘धरान उत्सव’ सुरु
- Russia claims to have shot down eight advanced US-supplied missiles.
- नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण सम्पन्न
- काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुँदै : देखाइनेछ यी चलचित्र
- World’s oldest person dies at 116.
Comments are closed.