काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई गैरआवासीय राजदूतलाई नियुक्त गरेका छन् । पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।
क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि, थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्
Trending Now
- Moscow scientists have developed 11 medical phantoms to enhance Patient Diagnosis
- Almost a thousand immigrants were caught in one day in America
- ५ जनालाई नइ पुरस्कारको घोषणा
- World’s largest car carrier ‘BYD Shenzhen’ unveiled
- The court rejected the Trump administration’s order to stop US aid
- आज देशभर बिभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै
- Bangladesh signs agreement with ADB to set up ‘data center’
- ऊर्जामन्त्री खड्कासँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट
- सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति
- सकियो सातबुँदे घोषणापत्र जारी गर्दै स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन
Comments are closed.