काठमाडौं –– सशस्त्र प्रहरीका इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्रकै इन्स्पेक्टर सन्तोषी महत आत्महत्या प्रकरणमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वस्नत शर्माले जानकारी दिए ।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
- प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
- नेपाल शिक्षक महासंघले गर्यो आमशैक्षिक हडतालको घोषणा, एसइईकाे कपि नजाँच्न
- Russian missile strike on Ukrainian president’s hometown: 18 dead, including 9 children, 61 injured
Comments are closed.