Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

himalaya Diary News Service by himalaya Diary News Service
March 11, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
अनेसास अध्यक्ष पौडेललाई  काठमाडौँमा स्वागत
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२६ फाल्गुन २०७८, काठमाडौँ,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला तथा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजालाई नेपाल शाखाले स्वागत गरेको छ । पौडेल जापानबाट र पूजा अमेरिकाबाट नेपाल आएको अवसरमा अनेसास, नेपाल शाखाले विशेष कार्यक्रम राखेर उहाँहरूले स्वागत गरेको हो ।

त्यसैगरी अनेसास अमेरिकाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि नेपाल शाखाले स्वागत गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य रेणुका सोलु र नेपाल शाखाकी अध्यक्ष सन्ध्या पहाडीले तीनै जना आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल शाखाका उपाध्यक्ष राजेन्द्र केसी र महासचिव ऋषभदेव घिमिरेलगायतले नेपाल शाखाले गर्दैआएका कामहरूका विषयमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा समाजका आजीवन सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

Next Post

Omega Seiki Mobility Forays into Nepal, Signs Agreement with MAW Vriddhi Commercial Vehicle

himalaya Diary News Service

Recommended

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ घोषणा

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार २०८२ घोषणा

2 months ago
Eighth National Summit of Health and Population Scientists in Nepal begins today

Eighth National Summit of Health and Population Scientists in Nepal begins today

4 years ago

Don't Miss

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

‘लीलाध्वज थापा स्रष्टा सम्मान’ कवि वियोगीलाई

April 13, 2026
नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

नइ एकेडेमीद्वारा नेपाल तथा भारतका २८ जनालाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान

April 13, 2026
प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

प्रेस स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सरकारको कदम विरुद्ध आन्दोलित हुने नेपाल पत्रकार महासंघको घोषणा

April 13, 2026
भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

भक्तपुरमा बिस्का जात्राको आज चौथो दिन विविध कार्यक्रम गरी मनाइँदै

April 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.