Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक

Editorial Team by Editorial Team
June 25, 2022
in Book Releases, Literature, Nepal
0
सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

११,अषाढ, चितवन — सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार गैंडाकोटमा आयोजना भएको कार्यक्रममा उपन्यास विमोचन गरे । ‘झुमर’ सिम्रनको पहिलो उपन्यास हो । एडीबी पब्लिकेशनबाट प्रकाशित उक्त

उपन्यासबारे टिप्पणी गर्दै समीक्षक लक्ष्मी बरालले झुमरले नारी अस्तित्वलाई कथा बनाएर महिलामाथि हुने छलकपटविरूद्ध आवाज उठाएको बताए । अर्का वक्ता भुपिन खड्काले झुमर नक्कली प्रेमको सक्कली कथा भएको बताए ।

प्रेमको सुन्दरतामा बाधा हाल्ने तत्वबारे उपन्यासले उत्खनन् गरेको खड्काले बताए । आवरण आकर्षक र अन्त्य उत्कृष्ट रहेको खड्काले सुनाए ।
Advertisement Banner
Previous Post

रन्जना पराजुली लम्सालको”आर्तनाद” उपन्यासको लोकार्पण

Next Post

‘पचली भैरव’नाटकलाई पुस्तकमा सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
‘पचली भैरव’नाटकलाई  पुस्तकमा सार्वजनिक

‘पचली भैरव’नाटकलाई पुस्तकमा सार्वजनिक

Recommended

Ridge line energy to open Rs 118 million IPO

Ridge line energy to open Rs 118 million IPO

4 months ago
अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

अरबाज खानको फिल्म ‘राजदार’ मा मनिषा कोइराला अनुबन्ध

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.