Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

Editorial Team by Editorial Team
June 27, 2022
in Literature, Nepal
0
अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय साहित्य समाज विश्वभरि फैलिएर रहेको तीन दशक जेठो अन्तर्राष्ट्रिय स्तरको साहित्यिक संस्था हो । नेपाली भाषा साहित्यको विकास र प्रवर्द्वनका लागि यस संस्थाले ठूलो योगदान पुर्‍याएको छ ।

यो संस्थाको नेपाल च्याप्टरमा सदस्य, उपाध्यक्ष, केन्द्रीय सदस्य पदमा रहेर काम गर्दै आएकी मैले आसन्न निर्वाचनमा उपाध्यक्षको पदमा उम्मेद्वारी दर्ता गरेकी छु । अनेसासको उपाध्यक्ष पदमा निर्वाचित हुन सफल भएँ भने तपसिल बमोजिमका काममा मेरो विशेष ध्यानाकर्षण रहनेछ ; –

अनेसास केन्द्रको सचिवालय नेपालमा रहेको हुँदा यसलाई व्यवस्थित गर्ने । –

अनेसासले आफ्नै भवन खरिदको प्रकृया अगाडि सारेको छ, सो कार्यलाई सफल बनाउन सहयोग गर्ने, –

अनेसास ट्रस्टी, केन्द्र, च्याप्टर र आजीवन सदस्यहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्न/गराउन विशेष पहल गर्ने, –

अनेसासको प्रत्येक काम र हरहिसाबलाई थप पारदर्शी र व्यवस्थित बनाउन पहल गर्ने –

विभिन्न विषय र विधाका विशेष कृति प्रकाशनको काममा सहयोग गर्ने, –

उत्कृष्ट कृति विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पुर्‍याउने अनेसासको योजनामा सहयोग गर्ने, –

विधागत कार्यशाला गोष्ठीको आयोजना गर्ने, –

अनेसास एसिया क्षेत्रमा निष्कृय रहेका च्याप्टरलाई सक्रिय बनाउन पहल गर्ने ,

अनेसासका नयाँ च्याप्टर स्थापना गर्न प्रोत्साहन गर्ने एवम् स्थापना भएका च्याप्टरहरूलाई व्यवस्थित गर्ने, –

अनेसास क्षेत्रीय सम्मेलन आयोजना गर्ने, –

अनेसास एसिया क्षेत्रभित्र रहनुभएका सदस्यहरूलाई चलायमान बनाउन समय समयमा विविध कार्यक्रमहरू आयोजना गर्ने र नयाँ सदस्य बन्न आकर्षित बनाउने,

-NRNA र नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने अनेसासको योजना सफल बनाउन सक्दो पहल गर्ने, –

विश्वभरिबाट नेपाल आइपुग्नुहुने नेपाली साहित्यकारलाई स्वागत, सम्मान एवम् कृति प्रकाशन, विमोचन, चर्चापरिचर्चाका क्रममा सहयोग गर्दै लेखन क्षेत्रमा प्रेरणा दिने । –

अनेसास अनलाइन पत्रिका दर्पण र अन्तर्दृष्टि कृति नियमित प्रकाशन गर्ने कार्यलाई जोड दिने, –

अनेसासका अग्रज सदस्यलाई सम्मान र अनुजलाई अवसर एवम् प्रोत्साहन दिने संस्कारको थालनी गर्ने ।

Advertisement Banner
Previous Post

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

Next Post

World Bank Managing Director Visits Nepal, Emphasizes Support to Green, Resilient, and Inclusive Development

Editorial Team

Recommended

Balen Shah registers candidacy from Jhapa-5

Balen Shah Declines Public Debate with Oli

3 months ago
Shreyas Iyer partners with Ultrahuman, the metabolic fitness platform to aid to his match preparedness

Shreyas Iyer partners with Ultrahuman, the metabolic fitness platform to aid to his match preparedness

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.