Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

अनेसास निर्वाचनमा बिमला निरौलाको महासचिवमा उम्मेद्वारी

Editorial Team by Editorial Team
June 27, 2022
in Literature, Nepal
0
अनेसास निर्वाचनमा बिमला निरौलाको  महासचिवमा उम्मेद्वारी
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

प्रवासका हाम्रा सन्तान बनेर गैरव नेपाली 🇳🇵 ढाकेर जगत सुवासले गौतम र शिखर हिमाली !!

बिमला निरौला

असन्न अनेसास निर्वाचनमा मेरो महासचिवको उम्मेद्वारी र प्रतिबद्वता :

१) अनेसास च्याप्टर र केन्द्रको संस्थागत बिकासको लागि विशेष भूमिका निर्वाह गर्ने छु ।

२) च्याप्टर र केन्द्रवीच समन्वय र घनिष्ठ सम्बन्ध स्थापना गर्न विशेष समन्वयकारी भूमिका निर्वाह गर्ने छु।

३) प्रवास रहेका बालबालिकालाई बिभिन्न माध्यमबाट नेपाली भाषा, साहित्य, कला संस्कृति सम्बन्धी बिविध कार्यक्रमहरुमा सहभागिता गराउने जस्ता गर्दै आएको कामलाई निरन्तरता दिने र थप नयाँ योजनाहरु ल्याउने ।

४) वाशिंगटन मेट्रो एरियामा खरिद हुन लागेको अनेसासको हेडक्वार्टर भवन खरिदका लागि बिशेष र समन्वयकारी भूमिका निर्वाह गर्नु।

५) आजीवन सदस्यहरुको बिबरण पारदर्शी र अध्यबधिक बनाऊन विशेष पहल गर्ने ।

६) युवा, महिला र बालबालिकाहरुलाई अनेसासमा जोड़न विशेष योजना संचालन गर्ने ।

७) एनआरएन लगायत अन्य संघ संस्थाहरुसंग घनिष्ठ सम्बन्ध क़ायम राखी सहकार्य गर्ने ।

८) अनेसासको वेबपेज़ चुस्त र दुस्त राख्न पहल गर्नु ।

९)विदेशमा बालबालिकाहरुलाई नेपाली पाठशाला संचालन गरी नेपाली भाषा बोल्न, लेख्न र पढ़न सिकाउन विशेष पहल गर्नु ।

१०) अनेसासका निकायहरु, च्याप्टर, केन्द्र र बिओटीसंग नियमित सम्पर्कमा रही कार्य गर्ने ।

११) सम्पूर्ण साहित्यकारहरुलाई अनेसासमा जोड़ने र अनेसासलाई सबै साहित्यकारहरुको छाता संस्थाको रुपमा बिकास गर्नु ।

१२) साथै फरक किसिमका साहित्यिक गतिविधिबाट साहित्यको सेवा गर्ने ।

१३) अनेसास केन्द्रले गरि आएको नियमित कार्यलाई निरन्तरता दिंदै अनेसासको हित र साहित्यको श्री वृद्धिका लागि बिभिन्न खाले प्रतियोगिताहरु, पुरस्कार र सम्मानका कामहरु गर्नु। साथै हरेक अवस्थामा संस्थागत कर्ममा साहभागि हुँदै कामहरू गर्नु ।

कर्म र परिणाम नै मेरो लक्ष्य भएको हुनाले सम्भावना भएका र गरिन सक्ने कुराहरू मात्र मेरा योजनामा पार्न सफल भएकी छु 🙏

स्वदेश वा बिदेशमा जती बस्दा पनि दुई दशक अनेसासमा रही भाषा र सहित्यको श्री बृद्धिमा खटिएर आएको मात्र हैन डिसी च्याप्टर र केन्द्रिय कार्यसमिती सचिव पदमा रहेर गरेका प्रयासहरू र अनुभवले काम गरेर देखाउने कुरा नै बिश्वासको कुरा भन्ने ठानेको छु ।

१) तिमीबिनाको हाम्रो जीवन-बाल कबिता सङ्ग्रह), प्रकाशक – अनेसास, बि स २०६४

२) बालमन-बालचित्र कबिता सँगालो, प्रकाशक – अनेसास, बि स २०६४

३) बादल र ऋतु-बाल चित्र काब्य, प्रकाशक – अनेसास, बि स २०६४)

४) पशुपन्छी-बाल चित्र कबिता संगालो, प्रकाशक – अनेसास, बि स २०६४)

५) बाल बंगैचा-बाल कबिता सँगालो, प्रकाशक- रत्न पुस्तक भण्डार, बि स २०६७

६) ठुलो भइ के बन्ने-बाल संवाद, प्रकाशक-साझा प्रकाशन २०६७

७ ) निर्दोष कोपिला-बाल गीत सङ्ग्रह, प्रकाशक – अनेसास नेपाल, बि स २०७१

८) मै नेपाली छोरी (नेपाली गीत सङ्कलन), बि स २०७४ ८) काब्य पराग- मुक्तक सङ्ग्रह, प्रकाशक – रेवा स्मृति प्रतिष्ठान, २०७८

९) ओथारो बसेका सपनाहरु-कविता संग्रह, प्रकाशक – रेवा स्मृति प्रतिष्ठान, २०७८

१०) तिन चरी-बाल कथा, प्रकाशक – रुम टू रिड, २०७८

प्रकाशोन्मुख पुस्तकहरु हाइकु संग्रह बाल कथा संग्रह बाल उपन्यास गीत संग्रह गरिमा, मधुपर्क, मुना तथा अन्य पुस्तकहरु तथा पत्र पत्रिकाहरुमा बिबिधि सृजनाहरु र प्रकाशित फुटकर रचनाहरु ।

 

 

Advertisement Banner
Previous Post

थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´सम्पन्न

Next Post

अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

Editorial Team

Editorial Team

Next Post
अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

अनेसास उपाध्यक्षको पदमा डा.रेणुका बस्नेत थापाको उम्मेदवारी र प्रविद्धता

Recommended

Nepal exported processed edible oil worth Rs 52.80 billion to India during the first five months of the current fiscal year.

Edible oil prices surge in Nepal amid West Asia conflict

7 months ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

The World Bank and Mexico work together to foster inclusive and sustainable economic growth

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.