Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
July 3, 2022
in Book Releases, Madhesh Province
0
डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

१८ असार, काठमाडौं भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ।

लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी, घरेलु काम, अन्तर्वार्ता, मनोवाद, संवाद लगायतका सामाजिक, सांस्कृतिक तथा जनजीवनका विभिन्न पक्ष समोवश छन्।

ग्रन्थकार डा. ठाकुरले भोजपुरी भाषा, संस्कृति, रहनसहन, रीतिथिति, जनजीवन, कृति, खाद्य प्रणाली लगायतका विविध पक्षलाई बुझ्न कृतिले मद्दत गर्ने बताए। उनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा जसले भोजपुरी बुझेका छैनन् तिनका लागि समेत कृतिले सहयोग पुर्‍याउँछ। साथै शब्दकोशको काम गर्नेका लागि समेत यसले मद्दत पु¥याउँछ।’ उनका अनुसार भोजपुरी शब्दको प्रयोग कसरी भएको छ त्यसलाई थाहा पाउनका लागि समेत पुस्तक निकै उपयोगी छ।

कृतिमा विभिन्न १३ वटा अलग अलग विधाको खोजी गरिएको छ। भोजपुरी संस्कृति, समाज, कृषि, पाककला, लोकवार्ता, पर्यावरण लगायतका विविध पक्ष समेटिएको उक्त कृतिमा विभिन्न व्यक्तिका अन्तर्वार्ता, अनुभव, लोककथा आदि रहेका छन्।

यो कृतिको प्रस्तुतिकरण, अन्तर्राष्ट्रिय ध्वनी वर्णमालामा नेपालको भोजपुरी क्षेत्रको रुपमा परिचित बारा–पर्साको बोलीलाई केन्द्रविन्दुमा राखी लेखकद्वारा अन्तर–रेखीयकरण प्रस्तुति गरिएको छ। जसमा देवनागरी, अन्तर्राष्ट्रिय ध्वनी वर्णमाला, रुपविन्यास, शाब्दिक अनुवाद र स्वतन्त्र अंग्रेजी अनुवाद रहेका छन्।

साथै कृतिमा भोजपुरी भाषाका ध्वनीशास्त्रीय, रुप वर्णात्मक, रुपात्मक, रुप वाक्यात्मक लगायतका पक्षहरूको वर्णनसहित शब्द र खण्ड राखिएको छ। तिनीहरूलाई शब्द वा वाक्य पहिलो पटक देवनागरीमा प्रस्तुत गरिएको लेखकले जानकारी दिए।

Advertisement Banner
Previous Post

फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

Next Post

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’  सार्वजनिक

धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’ सार्वजनिक

Recommended

Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress revises date for 15th General Convention, reschedules for May 11-14

5 months ago
Diwash Shrestha of Borlang Thanti in Gorkha killed in an attack by Iran in the United Arab Emirates

Diwash Shrestha of Borlang Thanti in Gorkha killed in an attack by Iran in the United Arab Emirates

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.