Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण

Editorial Team by Editorial Team
July 9, 2022
in Book Releases, Literature
0
सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपाली साहित्यमा सशक्त बन्दै गएकाे एक नाम हाे सुशीला पाैडेल । साहित्यका भिन्न भिन्न बिधामा कलम चलाइरहेकी सुशीला पाैडेलका नविनतम २ कृति एकसाथ लाेकर्पण गरिएकाे छ । गीत लेखनमा परिचित  पाैडेलकाे ‘तृषा’ उपन्यास चर्चित कृति मानिन्छ ।

पाैडेल दुइ दशकदेखि गजल लेखनमा पनि कलम चलाउँदै आएकी छिन् भने एक दशकदेखि मुक्तक लेखनमा पनि नियमित कलम चलाउँदै आएकी छिन् ।

साहित्यकार सुशीला पाैडेलका नविनतम दुइ कृति

‘मुक्तक मनुषी'(मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाइ राजधानीकाे प्रज्ञा प्रतिष्ठानकाे हलमा आषाढ २४ गते शुक्रबार एक विशिष्ट कार्यक्रमबीच लाेकर्पण गरिएकाे छ । नेपाली भाषा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरु चुडामणि देवकाेटा, दिनेश अधिकारी, एस्पि काेइराला, डा.गीता त्रिपाठीआदिका साथमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री गगन थापाद्वारा मुक्तक तथा गजल संग्रहकाे लाेकर्पण गरिएकाे थियाे । कार्यक्रममा विमाेचित कृतिमाथि समिक्षासमेत गरिएकाे थियाे । प्राध्यापन पेशामासमेत सक्रिय सुशीला पाैडेलका ४ दर्जन गीत रेकर्ड भैसकेका छन् ।

 

 

Advertisement Banner
Previous Post

Nepal exports Cement to India; Palpa Cement has officially started exporting Cement to India

Next Post

यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

Editorial Team

Editorial Team

Next Post
यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

New Support Will Help Strengthen Indonesia’s Tax System, Improve Development Spending

4 years ago
UN warns of rising heat risks in Asia and the Pacific

UN warns of rising heat risks in Asia and the Pacific

9 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.