Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    

Editorial Team by Editorial Team
July 16, 2022
in Feature
0
अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ    
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३१ असार

काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट २३ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भएका २६ वर्षीय  निमा लामा, मोरङ पथरी शनिश्चरे नगरपालिका-३ ठेगाना भएका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापको रामेछाप नगरपालिका-२ ठेगाना भएका ३५ वर्षीय कृष्ण बहादुर मगर र मोरङ पथरी शनिश्चरे नगरपालिका-७ ठेगाना भएका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

उपत्यकामा लागूऔषधको अबैध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोईन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

Advertisement Banner
Previous Post

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

Next Post

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख दिने १० जना पक्राउ

Editorial Team

Editorial Team

Next Post
सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख  दिने १० जना पक्राउ

सुमो काउण्टरमा यात्रुलाई अनावश्यक दु:ख दिने १० जना पक्राउ

Recommended

Indian PM Modi Conferred with Order of Oman

Indian PM Modi Conferred with Order of Oman

5 months ago
डोनाल्ड ट्रम्पले क्रिसमसको शुभकामना दिंदै गरे वामपन्थीलाई कटाक्ष

डोनाल्ड ट्रम्पले क्रिसमसको शुभकामना दिंदै गरे वामपन्थीलाई कटाक्ष

5 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.