Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

Editorial Team by Editorial Team
July 17, 2022
in Awards, Literature, Nepal
0
साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले चर्चित साहित्यकार सुमन वर्षालाई सम्मानित गर्ने भएको छ ।

‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेकको सामाजिक विषयलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे चिन्तनशील लेखन गरेबापत उपन्यासकार सुमन वर्षालाई गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारद्वारा नगद २५ हजार सहित सम्मानित गर्ने निर्णय भएको सुदूर पश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।

अङ्ग्रेजी विषयमा प्राध्यापन गर्नुहुने सुमन वर्षा समीक्षक, कवि, कथाकार र चर्चित साहित्यकार हुनुहुन्छ । उहाँका कवितासङ्ग्रह (संयुक्त) र ढुकुटी उपन्यास प्रकाशित भएका छन् । विश्व नारी साहित्य सम्मेलनका अवसरमा उक्त सम्मान प्रदान गरिनेछ ।

Advertisement Banner
Previous Post

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

Next Post

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

Editorial Team

Editorial Team

Next Post
खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

Recommended

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 175.37 Cr

India’s Cumulative COVID-19 Vaccination Coverage exceeds 175.37 Cr

4 years ago

The Pixel 3 Vs The Pixel 2 And Why You Should Really Buy A Pixel 2 XL

5 years ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.