Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

Editorial Team by Editorial Team
July 19, 2022
in Nepal, News
0
दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
परराष्ट्र सेवामा लामो अनुभव बटुलेका परराष्ट्रविद् कवि दुबसु क्षेत्री जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयले हिजो प्रकाशित गरेको विज्ञप्ति अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको सिफारिसमा डा. दुर्गाबहादुर सुवेदीलाई राजदूत नियुक्त गर्नु भएको हो।

साहित्यका क्षेत्रमा दुबसुका नामले प्रख्यात क्षेत्री कवि, गीतकार, गजलकार, अनुसन्धाता, सम्पादकका रूपमा स्थापित छन् । दर्जनौँ कृति प्रकाशित गरेका क्षेत्री नेपाल–जापान लेखक संघका अध्यक्ष पनि हुन् । जापानी भाषा, साहित्य, संस्कृतिसँग परिचित क्षेत्रीले जापान रहँदानेपाली भाषा, साहित्य र संस्कृतिको प्रचारप्रसारमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा नेपाली साहित्यकार र संस्कृतिकर्मीहरूले गरेका छन् ।

Advertisement Banner
Previous Post

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Next Post

Confederation of Nepalese Industries President Mr Vishnu Kumar Agarwal has met newly appointed Mohammad Ishtiyaq Rayi, Minister of Physical Infrastructure and Transport

Editorial Team

Recommended

बिमला निरौलाका कृतिहरु लोकार्पण

बिमला निरौलाका कृतिहरु लोकार्पण

4 years ago
Task force proposes IPO of Rastriya Banijya Bank to deepen capital market

Task force proposes IPO of Rastriya Banijya Bank to deepen capital market

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.