Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई

himalaya Diary News Service by himalaya Diary News Service
November 19, 2025
in Awards, Kathmandu, Literature, Nepal, News
0
‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

लालबन्दी नगर वाङ्मय परिषद्, लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८२’ साहित्यकार रमेश क्षितिजको आख्यान ‘एउटा मायी नगरमा’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको छनोट समितिले चयन गरेका उत्कृष्ट दस कृतिमध्येबाट क्षितिजको कृति उत्कृष्ट ठहरिएको परिषद्ले जनाएको छ।यस्तै ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८२’ लामो समयदेखि पत्रकारिता र साहित्य सिर्जनामा सक्रिय कृष्ण समर्पणलाई प्रदान गरिने भएको छ। स्थानीय प्रतिभा पुरस्कारको राशि रु २५ हजार र भाषा तथा साहित्य पुरस्कारको राशि रु ५० हजार रहेको परिषद्ले जनाएको छ ।

त्यसैगरी परिषद्ले ‘साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२’ साहित्यकार दिनेश अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । राणा शासनविरुद्ध साहित्यिक प्रतिरोध अभिव्यक्त गर् देखि यो पुरस्कार दिन थालिएको हो ।

नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घ योगदान पुरयाउँदै आउनुभएको दिनेश अधिकारीलाई यस वर्षको पुरस्कार प्रदान गरिने परिषद् अध्यक्ष अच्युत अधिकारीले बताउनुभयो। पुरस्कारमा रु ५० हजार र सम्मानपत्र रहनेछ ।

Advertisement Banner
Previous Post

बनेपामा मासिक कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टा जर्जियामा आयोजना हुँदै

himalaya Diary News Service

Recommended

16 Ways to Get People to Like You Immediately, According to Psychology

5 years ago
शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

8 months ago

Don't Miss

Inquiry Commission Lifts Travel Ban on Former Home Minister Lekhak

Nepali Congress’ fate to become clear after Deuba’s return: Ramesh Lekhak

August 12, 2026
Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

Govt. may not show immediate results, but it is laying foundation for next 15–20 years: Rabi Lamichhane

August 12, 2026
पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.