Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

Editorial Team by Editorial Team
November 24, 2025
in Nepal, News, Sports
0
पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) र डिसहोमले जारी नेपाल प्रिमियर लिग (एनपीएल) को डिजिटल (ओटीटी) प्रसारण अधिकार डिसहोमले प्राप्त गरेको पुनः जानकारी गराएका छन् । यससँगै, आधिकारिक माध्यमबाहेक अन्य कुनै पनि वेवसाइट वा एपमार्फत खेलको प्रत्यक्ष प्रसारण नगर्न र नहेर्न दुवै संस्थाले कडा चेतावनी जारी गरेका छन् ।

क्यान र डिसहोमद्वारा जारी संयुक्त विज्ञप्तिमा एनपीएलका खेलहरू डिसहोमको ‘डिसहोम-गो’ एपमार्फत मात्र आधिकारिक रूपमा हेर्न सकिने स्पष्ट पारिएको छ । आधिकारिक अनुमति बेगर खेलको प्रसारण, रेकर्डिङ, सम्पादन वा सामाजिक सञ्जालमा क्लिपहरू राख्ने कार्यलाई गैरकानुनी ठहर गर्दै त्यस्तो गतिविधिमा संलग्न जो-कोहीलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गत कारबाही गरिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा अनधिकृत लिङ्कहरूमार्फत खेल हेर्दा दर्शकहरू साइबर अपराधको सिकार हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरिएको छ । ‘अनधिकृत साइट वा एपहरूमा क्लिक गर्दा प्रयोगकर्ताको व्यक्तिगत तथा वित्तीय विवरणहरू चोरी हुने (फिसिङ/ह्याकिङ) उच्च जोखिम रहन्छ,’ विज्ञप्तिमा भनिएको छ । तसर्थ, दर्शकहरूको डिजिटल सुरक्षाका लागि पनि आधिकारिक एपको मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

क्यान र डिसहोमले कतै अनधिकृत रूपमा खेल प्रसारण भइरहेको भेटिएमा तत्काल जानकारी गराउन सरोकारवाला तथा क्रिकेट प्रेमीहरूमा अपिल गरेका छन् ।

Advertisement Banner
Previous Post

सजु पौडेल बरालको ‘मेरी संजीवनी’ सार्वजनिक

Next Post

एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती

Editorial Team

Editorial Team

Next Post
एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती

एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती

Recommended

भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

भदौमा : गोर्खा बिनिथ द ब्रेभरी प्रदर्शन

4 years ago
Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO to reconvene monkeypox emergency committee on 21st July

4 years ago

Don't Miss

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

May 3, 2026
रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

May 3, 2026
लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

लिपुलेक मुद्दामा बालेन सरकारमाथि दबाब, भारतीय मिडियाले भन्यो– “नेपालका लागि कूटनीतिक चुनौती”

May 3, 2026
मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

अध्यादेश जारीसँगै राजनीतिक नियुक्ति पाएका कुल १५ सय ९४ जना एकमुष्ट पदमुक्त हुँदै

May 3, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.