Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण

Editorial Team by Editorial Team
November 26, 2025
in Nepal, News
0
२७ खर्ब २९ अर्ब नाघ्यो सार्वजनिक ऋण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- देशको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँबाट माथि पुगेको छ, जुन कूल देशीय उत्पादन (जीडीपी) को करिब ४५ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँमा पुगेको छ ।

गत असारदेखि कात्तिकसम्मको अवधिमा मात्र सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले वृद्धि भएको छ । असारको अन्त्यसम्म यो रकम २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण थप बढेको तथ्यांकले देखाउँछ । असोजसम्म तिर्न बाँकी राष्ट्रिय ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

Advertisement Banner
Previous Post

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा

Next Post

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Recommended

Nepal Army launches “ Mountain Clean-Up Campaign 2022”

Nepal Army launches “ Mountain Clean-Up Campaign 2022”

4 years ago
ज्ञानेन्द्र विवशको निबन्धसंग्रह  ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

ज्ञानेन्द्र विवशको निबन्धसंग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

2 weeks ago

Don't Miss

US to Release 172 Million Barrels of Oil from Strategic Reserve to Tackle Soaring Prices

Trump Urges Allies to Send Warships, Vows US Will Secure Hormuz Strait

March 14, 2026
पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

March 13, 2026
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

March 13, 2026
यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.