Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह

Editorial Team by Editorial Team
November 28, 2025
in Nepal, News
0
चुनावमा एक थोपा रगत नबग्नेगरी खटिन प्रधानमन्त्री कार्कीको आग्रह
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनु हुँदैन । यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’

उनीँले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका गतिविधिहरूलाई अवरोध बिना सञ्चालन गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश दिएकी छिन् ।

Advertisement Banner
Previous Post

श्रीलंकामा भारी वर्षा: ५६ जनाको मृत्यु

Next Post

एनसेलको ‘एनपीएल प्ले प्याक’मा दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

Editorial Team

Editorial Team

Next Post
एनसेलको ‘एनपीएल प्ले प्याक’मा दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

एनसेलको ‘एनपीएल प्ले प्याक’मा दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने

Recommended

Sixteen banks in Nepal pay nearly Rs 32 crore to CEOs in FY 2080/81

Prabhu Bank appoints Suman Sharma as CEO

3 months ago
Israel’s Bar Ilan University launches one-of-a-kind course that focuses on 3D Printing in Medicine

Israel’s Bar Ilan University launches one-of-a-kind course that focuses on 3D Printing in Medicine

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.