Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Kathmandu

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

Editorial Team by Editorial Team
December 1, 2025
in Kathmandu, Nepal, News
0
कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।उनीहरुबीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको हो । उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका मन्त्री घिसिङ बालेनसँग भेट भएको तस्विर साझा गरेका छन् ।
भेटवार्ताको तस्विर साझा गर्दै मन्त्री घिसिङले भनेका छन्, ‘देश बनाउने अभियानमा हामी एकसाथ छौँ।’साथै, बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा पनि गहन छलफल भएको जनाइएको छ ।

Advertisement Banner
Previous Post

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन कर्मचारी बैंकिङ कसुरको आरोपमा पक्राउ

Next Post

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

Editorial Team

Editorial Team

Next Post
यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

Recommended

१३ दिनको हिरासत बसाइपछि हाजिरी जमानीमा अस्पतालबाटै केपी ओली रिहा

१३ दिनको हिरासत बसाइपछि हाजिरी जमानीमा अस्पतालबाटै केपी ओली रिहा

4 months ago

सुनसरीमा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.