Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

Editorial Team by Editorial Team
December 2, 2025
in News, World
0
चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको चीनले मंगलवार घोषणा गरेको छ ।
चाइना कोस्ट गार्ड (सिसिजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको दियाओउ दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि जापानी माछा मार्ने जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
उनले सिसिजीले कानुन अनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै दियाओउ दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताएका छन् ।

“सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले प्रष्ट पारेका छन् । एएफपी

Advertisement Banner
Previous Post

‘महाधिवेशनका लागि समय कम भयो’: डा.शशांक कोइराला

Next Post

औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

Editorial Team

Editorial Team

Next Post
औपन्यासिक कृति “विविशारा” को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

औपन्यासिक कृति "विविशारा" को विमर्श एवम सिर्जना वाचन समारोह- २०८२ सम्पन्न

Recommended

Omega Seiki Mobility to set up World Largest Electric Three Wheeler Manufacturing Unit in India

Omega Seiki Mobility to set up World Largest Electric Three Wheeler Manufacturing Unit in India

4 years ago
Governments of India to fund NRs.41.13 million for Waste Water Management Project at Solukhumbu District in Nepal

Governments of India to fund NRs.41.13 million for Waste Water Management Project at Solukhumbu District in Nepal

4 years ago

Don't Miss

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

March 4, 2026
मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.