काठमाडौं । तनहुँको आँबुखैरेनी स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा एउटा यात्रुवाहक बस खसेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बस खसेको हो । शुक्रबार बिहान करिब ११ः३० बजे आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको हो ।
बसमा भारतीय पर्यटक रहेको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन । सो बसमा करिब ४० यात्रु रहेको अनुमान गरिएको छ । घटनास्थलमा नेपा प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.