कविता: आज नतमस्तक भएको छु / धुस्वाँ साय्मी FeatureLiteratureNepali By Editorial Team On Nov 28, 2022 Share आज नतमस्तक भएको छु आफ्नै अगाडि निकै वर्षदेखि सुतेको मेरो ‘म’ ब्युँझेको छ आज फेरि किनभने आज मैले चोरढोकाबाट हैन भित्रिएर सदर ढोकाबाट सब थोक भनिदिएँ | Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.