Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘रूटिन अफ नेपाल बन्द’ कतिमा हायर गर्नुभयो ?बालेनलाई आरजु राणाको प्रश्न :

Editorial Team by Editorial Team
June 21, 2022
in Nepal, News
0
‘रूटिन अफ नेपाल बन्द’ कतिमा हायर गर्नुभयो ?बालेनलाई आरजु राणाको प्रश्न :
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री पत्नी आरजु राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले रूटिन अफ नेपाल बन्द प्रयोग गरेर चुनाव जितेको टिप्पणी गरेकी छन्।

सोमबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा न एउटा गुण पहिचान गरी नेता बनेका हुन्, बालेन साहको रूटिन अफ नेपाल बन्दको प्रयोग गरे। म अहिले खुलेर त भन्न चाहन्न तर उहाँले कतिमा हायर गर्नुभयो? उहाँले त्यसैलाई परिचालन गर्नुभयो।’

‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजमा ३३ लाख बढी फलोअर्स छन्।

उनले आफूहरुले लोकतन्त्रलाई विश्वास गर्ने दाबी गर्दै पार्टीका मान्छेहरुले नै देश चलाउने जिकिर गरिन्। उनले पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछानेप्रति पनि व्यंग्य गरेकी छन्।

‘अहिले स्वतन्त्र उम्मेदवारी दिनेको लहर चलेको छ। पत्रकार पनि पत्रकारिता छाडेर राजनीतिमा आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा’ उनले भनिन्, ‘देशलाई बचाएर राख्ने हो भने पार्टी सिद्धान्तलाई नै कायम राख्नुपर्छ।’

Advertisement Banner
Previous Post

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुकाे राँके जुलुस

Next Post

US bans Imports from China’s Xinjiang

Editorial Team

Editorial Team

Next Post
US bans Imports from China’s Xinjiang

US bans Imports from China's Xinjiang

Recommended

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

7 months ago
RSP’s Sudan Gurung secures win in Gorkha-1

RSP’s Sudan Gurung secures win in Gorkha-1

5 months ago

Don't Miss

बुबाको निधनपछि मेसीले भने– ‘अब धेरै लामो समय फुटबल खेल्छु कि खेल्दिनँ, निश्चित छैन’

August 13, 2026
Security tightened at airport ahead of Sher Bahadur Deuba’s return to Nepal

Security tightened at airport ahead of Sher Bahadur Deuba’s return to Nepal

August 13, 2026
Deuba set to return as Nepali Congress looks to former president for political direction

Deuba remains our party president, all disputes will be resolved after his return: Shashank Koirala

August 13, 2026
फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

फ्रान्समाथि इरानी विदेशमन्त्री अरागचीको कडा आलोचना

August 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.