Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेस प्रतिनिधिलाई कार्यवाहक प्रमुख आयुक्तको जवाफ : विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन

Editorial Team by Editorial Team
January 16, 2026
in Nepal, News, Politics
0
कांग्रेस प्रतिनिधिलाई कार्यवाहक प्रमुख आयुक्तको जवाफ : विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले विधि र पद्दतिबाहिर गएर निर्णय नगर्ने जवाफ दिएका छन्।

आज बिहानै आयोग पुगेका कांग्रेस कार्यवाहक सभापतिसहितका नेताहरूलाई भण्डारीले यसस्तो जवाफ दिएका हुन्। उनले आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर विश्लेषण गर्ने बताए। निर्वाचन कार्यतालिका अनुसारका कांग्रेस काममा सहभागी हुने विश्वास समेत आयोगले लिएको उनको भनाइए छ।

‘निर्वाचन आयोगले संविधान, ऐन, कानुनको परिधिमा रहेर आयोगले विश्लेषण गर्छ। विधि र पद्दतिबाहिर गएर आयोगले निर्णय गर्दैन,’ उनले भने, ‘निर्वाचन कार्यतालिका अनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ।’

Advertisement Banner
Previous Post

Acting NC President Purna Bahadur Khadka to address press conference today

Next Post

Kathmandu Metropolitan City projects income and spending for next three fiscal years

Editorial Team

Editorial Team

Next Post
Kathmandu Metropolitan City plans fencing of public land across 32 wards

Kathmandu Metropolitan City projects income and spending for next three fiscal years

Recommended

Health insurance board clarifies Rs 100,000 coverage limit

Health insurance board clarifies Rs 100,000 coverage limit

3 months ago
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Ministry of Finance reported that 379,212 new taxpayers were added

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.