Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News, Politics
0
रास्वपासँगको एकीकरणपश्चात् कुलमानले खोले मुख, देशको हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं — उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकीकरण गरेको १४ घण्टापछि पश्चात् उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।आज सामाजिक सञ्जाल फेसबुकमा उनले दुई पार्टीबीच भएको ऐतिहासिक एकीकरणको सहमतिले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिइएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्- ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ ।’
Advertisement Banner
Previous Post

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेट

Next Post

निर्वाचन आयोगले तोक्यो उम्मेदवारका लागि खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

निर्वाचन आयोगले तोक्यो उम्मेदवारका लागि खर्च सीमा, खर्च गर्ने जिम्मेवार अधिकारी तोक्नुपर्ने

Recommended

Nepal: Cardamom prices decline to Rs 92,000 per man

Nepal: Cardamom prices decline to Rs 92,000 per man

4 months ago
Securities Board of Nepal cuts mutual fund seed capital requirement to 5 percent

Securities Board of Nepal cuts mutual fund seed capital requirement to 5 percent

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.