पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुकाे राँके जुलुस

काठमाडाैं : नेकपा एमाले समर्थित अनेरास्ववियुले आज पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ।अत्याधिक मूल्य वृद्धी भएको र मूल्यवृद्धिले जनताको ढाड सेकिएको भन्दै सरकारको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो।

हिजो त्रिचन्द्र कलेजमा राँके जुलुस निकालेको संगठनले आज रत्नराज्य कलेज अगाडि राँके जुलुस सहित विरोध प्रदर्शन गरेको हो।

Comments are closed.