Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

Editorial Team by Editorial Team
June 18, 2022
in Nepal, News
0
एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

४ अषाढ,काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
शनिबार काठमाडौंको माईतीघर मण्डलामा युवा संघको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी युवाहरुले एसपिपीको विरोधमा चर्को नाराबाजीसमेत गरेका छन्। एसपिपीको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने माग राखेर विभागले प्रदर्शन गरेको हो।
एसपिपीका विषयमा विभिन्न व्यक्ति तथा संस्था जोडिएको र थप अन्योल सिर्जना गरेकाले यस विषयमा सबैले स्पष्ट पार्नुपर्ने माग समेत युवा नेताहरुको छ। विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य एवं युवा संघका इन्चार्ज दिलु पन्तले एसपिपी राष्ट्रको हितविपरीत रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेकी छन्।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष नरेश शाहीले एसपीपी सम्झौता प्रक्रिया अगाडि बढाउनेलाई चारपाटा कसेर थानकोट नभई नेपाल नै कटाउनुपर्ने आवश्यकता रहेको भन्दै आक्रोश व्यक्त गरे। उनले एसपिपी मार्फत राष्ट्रलाई गुलाम बनाउने देशद्रोहीलाई कारवाही गर्नुपर्ने मागसमेत गरेका संघका उपमहासचिव एवं प्रवक्ता संजिव राईले बताए।
विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘एसपिपी चाहिँदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। एसपिपी सम्झौता अगाडि बढाउने तत्कालीन सरकारका प्रमुख एवं नेताहरुका विरुद्धमा समेत उनीहरुले चर्को नाराबाजी गरेका छन्।

Advertisement Banner
Previous Post

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Next Post

सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

Editorial Team

Editorial Team

Next Post
सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

Recommended

Mahindra Excellence in Theatre Awards (META) returns in March for 21st milestone edition

Mahindra Excellence in Theatre Awards (META) returns in March for 21st milestone edition

2 months ago
Nepal defeated by India in SAFF Women’s Championship

Nepal defeated by India in SAFF Women’s Championship

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.