Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

Editorial Team by Editorial Team
June 18, 2022
in Education, Nepal
0
सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोह शुक्रबार हुने भएको छ । पहिलो दीक्षान्त समारोह भएको ५ वर्षपछि दोस्रो दीक्षान्त समारोह हुन लागेको हो । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

२०६६ मा स्थापना भएको विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । पहिलो दीक्षान्त समारोह २०७४ मा १२८ विद्यार्थाी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा नेपालको छिमेकी उत्तराखण्ड राज्य नैनीतालको कुमाउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी प्रमुख अतिथि हुने कार्यक्रम तय भएको छ ।
झन्डै पाँच वर्षपछि हुन लागेको दीक्षान्त समारोहमा ४ वर्षदेखि पासआउट भएका विद्यार्थी सहभागी हुनेछन् । ४ वर्षको अवधिमा १५ सय ५८ जनाले स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे पनि दीक्षान्तमा सहभागी हुन ३ सय १८ विद्यार्थीले मात्रै आवेदन दिएका छन् । त्यही आवेदनका आधारमा विद्यार्थीलाई दीक्षान्त समारोहमा समावेश गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मराज जोशीले बताए ।

Advertisement Banner
Previous Post

एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

Next Post

Nepal records 14 COVID-19 cases on Saturday

Editorial Team

Editorial Team

Next Post
Nepal records 14 COVID-19 cases on Saturday

Nepal records 14 COVID-19 cases on Saturday

Recommended

No-confidence motion against Sri Lankan President defeated in Parliament

No-confidence motion against Sri Lankan President defeated in Parliament

4 years ago
‘Cooperation of govt, NRNA, pvt sector needed to improve investment climate in Nepal’

‘Cooperation of govt, NRNA, pvt sector needed to improve investment climate in Nepal’

5 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.