Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन नाटक : ओली

Editorial Team by Editorial Team
December 12, 2025
in Nepal, News
0
जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन नाटक : ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाबिहीन नाटक भएको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा आज सम्पादकहरुसँगको संवादमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताउनु भयो । उहाँले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले संसद पुनःस्थापनाको विकल्प नभएको पनि बताउनु भयो । वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै उहाँले संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताउनु भयो ।

Advertisement Banner
Previous Post

सेनामा खुल्यो जागिर : भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी

Next Post

NRNA General Secretary Lama introduced a model of membership decentralization and transparency

Editorial Team

Recommended

शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

3 months ago
अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

4 years ago

Don't Miss

देशका सीमा नाका ७२ घण्टा ‘सील’

देशका सीमा नाका ७२ घण्टा ‘सील’

March 4, 2026
वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

वीरगंजमा धार्मिक द्वन्द्व भड्काउने षड्यन्त्र विफल: मस्जिदमा सुँगुरको टाउको फाल्ने योजना सहित तीन जना पक्राउ

March 4, 2026
इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

इरानसँगको युद्धमा मारिएका ४ अमेरिकी सैनिक सार्वजनिक

March 4, 2026
मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

मतगणनामा ‘हाई–अलर्ट’ स्याङ्जा: जालीभित्र सीसीटीभी निगरानी, ५६ अति संवेदनशील केन्द्रमा कडा सुरक्षा

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.