Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सबै प्रदेश इञ्चार्जहरूलाई रास्वपाले पदमुक्त गर्यो

Editorial Team by Editorial Team
November 26, 2025
in Nepal, News, Politics
0
सबै प्रदेश इञ्चार्जहरूलाई रास्वपाले पदमुक्त गर्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रदेश इञ्चार्जहरूलाई पदमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इञ्चार्जको भूमिका सम्हालेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो । पार्टीका अनुसार खाली रहेका प्रदेश इञ्चार्ज पदहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिनेछन् ।

प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका अधिकांश नेताहरू पार्टीको सचिवालय सदस्य पनि हुन् । आगामी २१ फागुनको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै उनीहरूलाई प्रदेश इञ्चार्जको पदबाट हटाएर निर्वाचन केन्द्रित गतिविधिमा समायोजन गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

सचिवालय बैठकको निर्णयमा भनिएको छ, “प्रदेश इञ्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने तथा प्रदेश इञ्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरिएको छ ।”गत वैशाखमा सातै प्रदेशका इञ्चार्ज तोकिएका थिए । तीमध्ये कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल रहेका थिए । कोशी इञ्चार्ज परियार हाल पार्टी छोडिसकेका छन् ।

सहमहामन्त्री विपिन आचार्यका अनुसार, निर्वाचन नजिकिएकाले नेताहरूलाई चुनाव केन्द्रित क्रियाकलापमा जिम्मेवारी दिने उद्देश्यले प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

Advertisement Banner
Previous Post

आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

Next Post

विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद

Editorial Team

Editorial Team

Next Post
विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद

विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद

Recommended

India dispatches 27 tonnes of emergency relief assistance in two flights for the people of Afghanistan in the wake of the tragic earthquake

India dispatches 27 tonnes of emergency relief assistance in two flights for the people of Afghanistan in the wake of the tragic earthquake

4 years ago
Nepal: Lapsed life insurance policies rise while surrender numbers decline

Life insurance surrenders fall in Nepal, but policy lapses remain a concern

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.