Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

अमन एकलले ल्याए लोकदोहोरी गीत “पानीसँगै असिना”

Editorial Team by Editorial Team
July 3, 2022
in Entertainment, Nepal
0
अमन एकलले ल्याए लोकदोहोरी गीत “पानीसँगै असिना”
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

कविता र गजलमा सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका अमन एकलको लोकदोहोरी गीत बजारमा आएको छ ।

“नुवाकोटमा पानी पर्‍यो रसुवामा असिना, लेऊ लेऊ त्यो रुमाल पुछौँ पसिना” बोलको लोकदोहोरी गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका निशा रणपालले गायक अमनलाई आवाजमा साथ दिनु भएको छ ।

रामशरण पाण्डेको लय/सङ्गीत रहेको सो गीतमा गायक अमन एकल र केशव अधिकारीको शब्द रहेको छ ।

गीतमा राम शरण पाण्डे , अञ्जु सुनार , केशव अधिकारी , निशा रणपाल, हरि प्रसाद न्यौपाने “सुगम”, सुस्मिता तामाङ लगायतको अभिनय देख्न सकिन्छ ।

दिनेश मुस्कानको छायाङ्कन तथा निर्देशन रहेको गीतलाई
खरो मिडियाले युटुबमार्फत शनिबार सार्वजनिक गरेको छ । गीतमा नारायण दङ्गालको सङ्गीत संयोजन रहेको छ ।

रसुवा र नुवाकोटलाई जोडेर सिर्जना गरिएको गीत, रसुवा र नुवाकोटका अलवा काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ।

रोजगारीको सिलसिलामा लामो समयसम्म युएईमा रहनु भएका गायक अमन एकल सगरमाथा साहित्य प्रतिष्ठान, युएईका पूर्व-उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौँमा बसेर साहित्य लेखन र गीत सङ्गीतमा सक्रिय रहँदै आउनु भएको छ ।

Advertisement Banner
Previous Post

46,957 tourists have arrived in Nepal by Air in the month of June 2022

Next Post

“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

Recommended

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

7 months ago
गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव- २०८२ सम्पन्न

9 months ago

Don't Miss

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

‘Nepal keen to learn from China’s economic reforms, deepen economic engagements’

August 14, 2026
UNFPA representative Haridass pays courtesy call on Minister Mehta

UNFPA representative Haridass pays courtesy call on Minister Mehta

August 14, 2026
Bhatta appointed Sudurpaschim Province CM

Bhatta appointed Sudurpaschim Province CM

August 14, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Govt tightens foreign travel rules for government employees

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.