सादा फोटोलाई रङ्गिन बनाउने सजिलो तरिका

काठमाडौँ । हामीमध्ये धेरैको घरमा पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो हाेला । त्यस्तै पुराना जमानाका कतिपय कलाकारको ब्ल्याक एन्ड ह्वाइट फोटो त पक्कै देखेका छाैँ ।

हामीले देखेका ब्ल्याक एन्ड ह्वाइट रङ्गका फोटोमा वास्तविक रङ्ग भरियो भने कस्तो होला ? ब्ल्याक एन्ड ह्वाइट फोटोलाई रङ्गिन बनाएर हेर्ने धेरैको चाहना हुनसक्छ । आज हामी त्यस्ता फोटोलाई कसरी रङ्गिन फोटो बनाउने भन्ने विषयमा जानकारी दिँदै छौँ ।

– सबैभन्दा पहिले आफ्नो डिभाइसमा एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राख्नुहोस् ।

– त्यसपछि यहाँ क्लिक गरी फोटो कलराइज गर्ने साइटमा जानुहोस् ।#Techpana

Comments are closed.