Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

Editorial Team by Editorial Team
March 15, 2026
in Awards, Literature, Nepal, News
0
बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन गरिएको छ । फागुन ३० गते शनिबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले उपन्यासकार शङ्कर भारती संयोजक, साहित्यकारहरु त्रिलोचन आचार्य र दुर्गा अधिकारी भमरकोटे सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई अनुमोदन गरेको थियो ।जस अनुसार साहित्यकार नभएपनि साहित्यको विकासमा लागिपरेका व्यक्ति वा सस्थालाई अर्पण गरिने नेपथ्य सम्मान यस वर्ष साहित्यिक क्षेत्रमा अग्रणी भूमिका खेलेको गोकर्णेश्वर नगर पालिकाका प्रमुख दीपक रिसाललाई अर्पण गरिने भएको छ । त्यस्तै बीडी त्यागी योगदान सम्मान वरिष्ठ साहित्यकार तथा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेललाई अर्पण गरिने भएको छ ।बीडी त्यागी स्मृति सम्मान साहित्यकार तथा पत्रकार महेन्द्र चालिसेलाई , एक सय एक रुपैयाँको सिक्का रहेको बी डी त्यागी स्मृति पुरस्कार हास्यव्यङ्यकार देवीप्रसाद चापागाईं र बी डी त्यागी प्रतिभा सम्मान साहित्यकार तथा पत्रकार प्रदीप सापकोटालाई अर्पण गरिने भएको छ । स्रष्टालाई सफल बनाउन वहाँको जीवन साथीको महत्वपुर्ण भूमिका रहने तर सधैं ओझेलमा पर्ने हुँदा यस वर्षदेखि केन्द्रले गौरीत्यागी स्रष्टा जीवन साथी सम्मान थप गरेको छ । पहिलो पटक सो सम्मान स्रष्टा श्रीओम श्रेष्ठ रोदनको जीवन साथी ललिता श्रेष्ठलाई अर्पण गरिने भएको छ । सम्मान अमूल्य हुने मान्यता अनुरुप सम्मानमा नगद राशि राख्ने नगरिएको सो सम्मान आगामी बैशाख १९ गते बीडी त्यागीको तेइसौं स्मृति दिवसको अवसरमा एक कार्यक्रम बीच अर्पण गरिने बी डी त्यागी स्मृति केन्द्रका महासचिव साहित्यिक पत्रकार निबन्ध आचार्यले जानकारी दिनुभएको छ । जीवनभर लेखन कार्यमा लागे पनि प्रकाश र चर्चामा आउन नचाहने साहित्यकार बी डी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो ।

Advertisement Banner
Previous Post

21 Nepalis rescued from Cambodian Online Scam, return home

Next Post

पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

Editorial Team

Editorial Team

Next Post
पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

पुष्पपराग साहित्य प्रतिष्ठानको पुरस्कार तथा सम्मान घोषणा

Recommended

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

4 months ago
French actor and singer Brigitte Bardot passes away at 91

French actor and singer Brigitte Bardot passes away at 91

3 months ago

Don't Miss

Foreign Minister Sishir Khanal says government works to strengthen international relations

Foreign Minister Sishir Khanal says government works to strengthen international relations

April 4, 2026
India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

April 4, 2026
Nepal: Election police deployed on streets ahead of polls

‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport

April 4, 2026
Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

April 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.