Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

Editorial Team by Editorial Team
June 15, 2022
in Entertainment, Nepal
0
कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —
काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ । असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवनपद्धतिको पृष्ठभूमिसहित साकेला र साकेन्वालाई करिब तीन दशक पुरानो प्रेमकथासँग जोडेर प्रस्तुत गरिएको छ ।
कथाकार दिलीप बान्तवाको कथामा आधारित रहेको नाटकको निर्देशन रंगकर्र्मी नीता राईले गरेकी छन् ।
बान्तवाका अनुसार सेमुना विशेष गरी माझकिँरात, भोजपुरको हतुवा, आमचोक, रामप्रसाद राई गाउँपालिका तथा खोटाङको बोपुङ् क्षेत्रतिर नै नाचिने साकेन्वाररसाकेलानाचको नाम हो ।
उनले भने, ‘हरेक उभौली र उद्यौलीमा पितृ तथा प्रकृतिको पुजा गर्दै नाचिने साकेलार र साकेन्वा किँरातीहरूको जीवनदर्शन हो ।’
तत्कालीन समयमा सप्तकोशी (अरुण)नदीको किनारमाथी अजंगको भिर, त्यही भिरमा असंख्य मान्छेहरूले जोखिमपूर्ण यात्रा, साहुको भारीसँगै अरुण नदीमा खसाएका यात्रीहरूको जिन्दगीको कथा नै सेमुनाको सार रहेको उनले सुनाए । कथाको यही सारलाई नाटकमा रुपान्तरण गरिएको निर्देशक राईले बताइन् ।

 

Advertisement Banner
Previous Post

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

Next Post

मगर समुदायले काठमाडौंमा भूम्या मनायो

Editorial Team

Editorial Team

Next Post
मगर समुदायले काठमाडौंमा भूम्या मनायो

मगर समुदायले काठमाडौंमा भूम्या मनायो

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange slid 29.16 points, or 1.12 percent, over the past week to close at 2,585.87

8 months ago
Prime Minister Sushila Karki urges parties to join polls, asks civil society for support

Prime Minister Sushila Karki urges parties to join polls, asks civil society for support

9 months ago

Don't Miss

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

August 12, 2026
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.