काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पालक्कड जिल्ला अदालतले रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।पतञ्जलिले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै एक चिकित्सकले तीन वर्षअगाडि उजुरी दिएका थिए ।
Trending Now
- Shiva Neupane’s Inspiring Story of Falang Food Dictionary Included in Grade Nine Curriculum in Nepal
- China opens up to global investors: new opportunities in the economy
- भूपी: छोरीको स्मृतिमा’ पुस्तक प्रकाशित
- इटहरीको सेन्टर प्लाजा आगलागी: १६ जनाको उद्धार
- South Korean Prime Minister Han’s impeachment dismissed, reinstated as acting president
- Russia, Ukraine agree to stop military attacks in Black Sea
- विपन्न बालबालिकालाई सहिद गंगालालमा मुटुको उपचार निःशुल्क गर्ने निर्णय
- सरकारले भूमि सम्बन्धी विधेयक नियमित प्रक्रियाबाट सदनमा लैजाने
- विश्व कविता महोत्सव सम्पन्न
- Sudanese army airstrike kills hundreds in Darfur market
Comments are closed.