Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Editorial Team by Editorial Team
July 10, 2022
in Feature
0
अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असार

सिरहा, सिरहा नगरपालिका-९ गुलरियाबाट करिब ४ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजुसहित सोही ठाउँ बस्ने ३१ वर्षीय शम्भु प्रसाद यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । b

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको आधारमा  ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा ५ वटा बोरामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement Banner
Previous Post

Nepal Tourism Board, CEO met with representatives from Dehradun Travel Association of Uttarakhand to discuss regional tourism possibilities

Next Post

भरूवा बन्दुक सहित पक्राउ

Editorial Team

Editorial Team

Next Post
भरूवा बन्दुक सहित पक्राउ

भरूवा बन्दुक सहित पक्राउ

Recommended

Zydus launches biosimilar Denosumab 120 mg SC – protecting bone health in cancer patients   

Zydus launches biosimilar Denosumab 120 mg SC – protecting bone health in cancer patients  

7 months ago
फिल्म ‘काँडेतार’को टिजर रिलिज

फिल्म ‘काँडेतार’को टिजर रिलिज

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.