काठमाडौं । सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो । उनी पक्राउ परेको सिआईबीका ब्यूराे प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।न्यौपानेले ऋण प्रवाहमा अनियमितता गरेकाे आरोप लागेको छ ।
Trending Now
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
- देशभक्त र वामपन्थी शक्तिहरु एकठाउँमा केन्द्रित हुने दिन अब टाढा छैन: प्रचण्ड
Comments are closed.