Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को लागि कविता आह्वान

Editorial Team by Editorial Team
November 19, 2025
in Literature, Nepal, News
0
आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को लागि कविता आह्वान
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता – २०८२” को सूचना सार्वजनिक गरेको छ । सो प्रतियोगिता अमेरिकामा रहनु हुने समाजसेवी सपना राउतले रकम प्रायोजन गर्ने पनि जनाएको छ ।
सो प्रतियोगिताको लागि कविता समसामयिक विषयमा लेखिएको हुनुपर्ने पनि जनाएको छ । साथै प्रतियोगितामा ४० वर्ष उमेर ननाघेकाहरू मात्र सहभागी हुन पाउनेछन् र कविता अप्रकाशित हुनुपर्ने पनि संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु. ३०,०००/- , दोश्रा हुनेले रु. २०,०००/- र तेस्रा हुनेले रु. १०,०००/- सहित प्रमाणपत्र पाउने पनि उल्लेख गरिएको छ । साथै सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान प्रदान गर्ने पनि जनाइएको छ ।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुसमसान्तलाई तोकेको छ ।
प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशित गर्ने पनि जनाएको छ । साथै प्रतियोगिताको लागि कविता पठाउन Sapasa2029@gmail.com इमेल आइडी पनि उल्लेख गरेको छ ।

Advertisement Banner
Previous Post

China’s growing dominance in global technology

Next Post

सीता पाण्डेको ‘टुकुनी–खुशी र म’ माथि परिचर्चा तथा सम्मान प्रदान

Editorial Team

Editorial Team

Next Post
सीता पाण्डेको ‘टुकुनी–खुशी र म’ माथि परिचर्चा तथा सम्मान प्रदान

सीता पाण्डेको 'टुकुनी–खुशी र म’ माथि परिचर्चा तथा सम्मान प्रदान

Recommended

Nepal records 14 COVID-19 cases on Saturday

Nepal records 14 COVID-19 cases on Saturday

4 years ago
घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.