काठमाडौँ —सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ए मायालु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ।यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली,शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ।नायिका प्रियकां कार्की र आकाश श्रेष्ठलगायतको अभिनय रहेको उक्त भिडियोको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.