काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास सङ्घले बुधबार काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेको छ । महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो ।
प्रदर्शनमा अपाङ्गता अधिकारमुखी राष्ट्रिय सङ्घर्ष समिति, दृष्टिविहीन आमा घर सामाजिक संस्था लगायत संस्थाहरू सहभागी थिए । नेत्रहीन व्यक्तिहरूको माइकहरू, स्पिकरहरू खोसेर लगिएको विषयलाई लिएर र्याली निकालिएको उनीहरूको भनाइछ ।
उनीहरूले शान्ति बाटिकादेखि र्याली निकालेर सिंहदरबारतर्फ लागेका थिए । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती नगर्न तथा मानव अधिकारको रक्षा गर्न उनीहरूको माग रहेको छ ।
Trending Now
- Nepal Prime Minister K.P. Sharma Oli addressed a public event Harvard Kennedy School on “Nepal’s Perspective: From Transitional Justice to Climate Justice.”
- Maldives President Mohamed Muizzu planning to visit India “as soon as possible”
- Prime Minister K P Sharma Oli was called on by MCC CEO Alice Albright on the sidelines of the UNGA
- Main transmission line disrupted, Kathmandu’s power supply affected
- Govt decides to close all schools for three days, halt all ongoing examination
- Israel Defence Forces confirms killing Hezbollah leader Hassan Nasrallah
- Death toll in Nepal’s floods and landslides has risen to 66, with over 35 injured and 79 still missing
- 30th annual general meeting of Nepal India Chamber of Commerce and Industry (NICCI) inaugurated
- Nepal PM KP Sharma Oli meets with Bangladesh Chief Adviser Muhammad Yunus in New York
- Nepal govt can address trade deficit by investing in hydropower; NEA is a net revenue earner b/c of electricity export says Indian Amb Naveen Srivastava
Comments are closed.