Editorial Team

Editorial Team

सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

विराटनगर-- सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय...

Read moreDetails
नेपाल स्रष्टा समाजद्वारा पोखरेल र पन्थी सम्मानित, दुई कृति लोकार्पित

काठमाडौं-- नेपाल स्रष्टा समाजले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा कवि प्रल्हाद पोखरेल र युवा साहित्यकार अनिता पन्थीलाई विशेष सम्मान प्रदान गरेको छ । यस वर्षको शुभद्रा विश्वराज स्रष्टा सम्मान कवि...

Read moreDetails
साउदी अरबद्वारा यमनमा बमबारी

  काठमाडौं -- साउदी अरबले मंगलबार यमनको बन्दरगाह सहर मुकल्लामा बमबारी गरेको छ । साउदी अरबले संयुक्त अरब इमिरेट्स (युएई)बाट पृथकतावादी समूहका लागि हतियारको सिपमेन्ट आएको भन्दै उक्त आक्रमण गरेको...

Read moreDetails
डिभिजन वन कार्यालयद्वारा वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

मकवानपुर-- बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ । डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम,...

Read moreDetails
आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

  काठमाडौं-- आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो । विश्वकपको...

Read moreDetails
नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवसमा युवा कवि गोष्ठी सम्पन्न

काठमाडौँ- नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा समाजको १९औँ स्थापना दिवसको अवसरमा युवा कवि गोष्ठी सम्पन्न भएको छ । साउथ वेस्टर्न स्टेट कलेजको सहआयोजनामा आयोजित उक्त गोष्ठी डा. राजेन्द्र के.सी.को...

Read moreDetails
शीतलहरले वीरगन्ज तेस्रोपटक फेरि तीन दिन सार्वजनिक बिदा

वीरगञ्ज - वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस...

Read moreDetails
अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट- मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी...

Read moreDetails
युवा पुस्तासँग जोडिँदै यामाहा: ‘ओटाकु जात्रा २०२५’ मा ८,००० भन्दा बढीको उत्साहजनक सहभागिता

काठमाडौं-- नेपाल – १४ पुष २०८२- यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल “ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५” (Otaku Jatra into Jatra Verse 2025) मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको...

Read moreDetails
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन: गृहमन्त्री अर्याल

विराटनगर-- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु नभई तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन्।...

Read moreDetails
Page 121 of 222 1 120 121 122 222